काठमाण्डु – सहकारी सहकारी ठगीमा फरार रहेका हिराखुसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम श्रेष्ठ भन्ने सोमप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । बचतकर्ताको २ करोड ८१ लाख ४३ हजार ९५३ रुपैयाँ ठगेर फरार भएका श्रेष्ठलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धानले नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त सिंहदरबारमा पठाएको छ ।…