काठमाण्डु – सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेको आज ११ दिन भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेमाथि प्रहरीले विभिन्न कोषबाट अनुसन्धान गरिरहेको छ । लामिछाने आफू भने प्रहरीलाई दिने बयान र पार्टी नेता, कार्यकर्ता, सुभेच्छुक र आफन्तसँग भेटघाटबाहेक अध्ययन र लेखनमा समय बिताइरहेका निकटस्थहरू…