जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

काठमाण्डु – प्रहरीले जुवातास खेलिरहेको अवस्थामा कैलाली र बाँकेबाट २७ जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ पशुपती टोलस्थित कमल मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय ४१ वर्षीय कमलराज अधिकारी समेत १२ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २७ हजार ६५ रूपैयाँ र…