सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाण्डु– छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–४ नवदुर्गा चोकमा प्र–३–०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका–५ बस्ने ३१ वर्षीय रितेश यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु…