रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाण्डु - रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । गएराति साढे १० बजेको समयमा आठबीस नगरपालिका–१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी…