काठमाण्डु - बालाजुमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ६ बजे बालाजुको गंगा हल अगाडि मिनीबसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५० वर्षीया महिला छिन् । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको…