काठमाण्डु - छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । स्याङ्जा, भिरकोट नगरपालिका-१ दार्सिङमा ग.१ क ४३७० नम्बरको बस र ग.१३ प २८१४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार वालिङ नगरपालिका-१ रामबाच्छा बस्ने ५५ वर्षीय ढाल बहादुर राना र कपिलबस्तु घर भएका ३१ वर्षीय ध्रुव भन्ने गुप्त बहादुर खत्रीको मृत्यु…