मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

भरतपुर - चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घटनामा एक गम्भीर घाइते भएका छन् । शुक्रबार राति १० बजे रत्ननगर नगरपालिका–३ शान्तिचोकमा पर्साबाट नारायणगढतर्फ आउँदै गरेको ना ६३ प ६५२४ नंको मोटरसाइकल रोकिराखेको ना ६ ख १७७५ नंको ट्रकमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते कालिका नगरपालिका–४ पदमपुर बस्ने ३०…