साउनको पहिलो सोमवार : पशुपतिमा एकाविहानैदेखि भक्तजनको भिड (फोटोफिचर)

काठमाण्डु – आज साउनको पहिलो सोमबार । हिन्दु परम्पराअनुसार साउन महिनामा पर्ने सोमबारको छुट्टै महत्व हने गर्छ । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यस दिनलाई सात्विक खानपान र हरियालीको महिनाका रुपमा मनाइने गरिन्छ । त्यसैले पनि…