काठमाण्डु – नेपाली सेनाले मनाङको घट्टेखोलामा अस्थायी काठेपुल निर्माण गरेको छ । केहि दिनदेखिको अविरल वर्षापछि आएको बाढीले चामे गाउँपालिका–३ स्थित नयाँ बजार र चामे बजार जोड्ने घट्टेखोलामा पुल बगाएपछि सो ठाउँमा काठको पुल बनाइएकाे हो । नेपाली सेनाले नेपाल प्रहरीको सहकार्यमा अस्थायी काठेपुल निर्माण गरेको जानकारी दिएको छ । पुल निर्माण सम्पन्न गरेपश्चात स्थानीय…