काठमाण्डु– केहि दिन यता उपत्यकासहित देशको तापक्रम बढ्न थालोको छ । जाडो सकिएर गर्मी लाग्दा वा मौसम परिवर्तनका अन्य समयमा धेरैजनालाई मौसमी फ्लु जस्ता स्वास्थ्य समस्या आउने गरेको छ । तापक्रममा परिवर्तन आएपछि बिभिन्न प्रकारका भाइरस उब्जिन्छन् । तिनै भाइरसको संक्रमणले मानिसलाई बिरामी बनाउँछन् ।मौसम परिवर्तनको समयमा हाम्रो शरीरको रोगसँग लड्ने प्रतिरक्षात्मक क्षमता कम हुनसक्छ।…