काठमाण्डु- पोखरा बिहीबार सर्वाधिक प्रदूषित शहर बनेको छ । वातावरण विभागका अनुसार बिहीबार मध्याह्न १२ बजे पोखराको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १९४ पुगेको छ । यसअघि बुधबार पनि पोखरा सर्वाधिक प्रदूषित थियो । बुधबार ११ः३० बजे पोखराको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’(एक्यूआई) १७९ पुगेको थियो । बिहीबार दोस्रो प्रदूषित सहरमा चितवनको भरतपुर मापन…