आवासीय चिकित्सकहरूद्वारा चिकित्सा शिक्षा आयोग घेराउ

काठमाण्डु – आवासीय चिकित्सकले चिकित्सा शिक्षा आयोग घेराउ गरेको छन् । सरकारले मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता लागू नगरेपछि उनीहरूले आयोग घेराउ गरेका हुन् । मंगलबार आयोगका सहअध्यक्ष समेत रहेको स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले निजी मेडिकल कलेजमा सःशुल्क अध्ययन गर्ने स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३०…