महिला फूटबल खेलाडीको क्लोज क्याम्प पुगे स्वास्थ्यमन्त्री पौडेल, जीतको शुभकामना व्यक्त

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनशिप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फूटबल टोलीलाई जीतका लागि शुभकामना दिएका छन् । खेलाडीहरूको क्लोज क्याम्पस्थल पुगेर मन्त्री पौडेलले आईतबारको सेमिफाइनल खेलमा रोमाञ्चक र उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडीहरूलाई धन्यवाद पनि दिए । मन्त्री पौडेलले त्यसक्रममा एन्फा पदाधिकारीहरू र खेलाडीसामु खेलका क्रममा कोही खेलाडी…