काठमाण्डु – राष्ट्रिय टिमका व्यवस्थापक र खेलाडीहरूको अबक निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले उनीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यको आज सुरुवात भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुट मन्त्रालयको…