काठमाण्डु– दसैँमा प्राय मासु सवैको घरमा पाक्ने गर्छ । अन्य समयमा भन्दा दसैंको बेला धेरै भन्दा धेरै मासु खाने चलन पनि छ । आफ्नो घरमा होस् या त आफन्तको या साथिभाईकोमा पनि मासु खाने गरिएको हुन्छ । मासु मात्रा मिलाएर खाएमा त्यसले फाइदा पनि गर्छ । तर, त्यही मासु ज्यादा खाएमा त्यसले हानी पनि गर्छ…