स्वास्थ्यमन्त्री पौडेलले सार्वजनिक गरे प्राथमिकता र कार्ययोजना (पूर्णपाठ)

काठमाण्डु - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयका प्राथमिकता र कार्ययोजना सार्वजनिक गरेका छन्। आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले मन्त्रालयका प्राथमिकता र कार्ययोजना सार्वजनिक गरेका हुन् । पौडेलले स्वास्थ्य जनशक्तिको व्यवस्थापनका लागि एकीकृत स्वास्थ्य सेवा ऐनको तर्जुमा गरिने, समायोजनमा परेका स्वास्थ्यकर्मीको पदस्थापना गर्ने, नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका…