काठमाण्डु – नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका क्षेत्रमा विश्वभर क्रियाशिल नेपाली विज्ञहरूको सहभागितामा नेपाल हेल्थ समिट आयोजना गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार समिट आयोजना सम्बन्धी निर्णय गरेका छन् । गत साउन २७ गते उनले सार्वजनिक गरेको योजना…