मंकीपक्स संक्रमणको मृत्युदर चार प्रतिशत पुग्यो, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाण्डु - मंकीपक्स सङ्क्रमणको मृत्युदर चार प्रतिशत पुगेको छ । पछिल्ला केही हप्तादेखि तीव्र गतिमा फैलिरहेको र मृत्युदर उच्च भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वव्यापी समस्या बन्न सक्ने चेतवानी दिएको छ । यस अघि महामारीका रुपमा फैलिएको कोभिड–१९ को मृत्युदर एक प्रतिशत भन्दा पनि कम रहेकोमा मंकीपक्सको चार प्रतिशत भन्दा धेरै हुनु समस्यापूर्ण…