मुलुकभर ५० जनामा हैजा सङ्क्रमण

काठमाण्डु - स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा सङ्क्रमण भएको बताएको छ । संक्रमितमध्य ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेका विभागले जनाएको छ । विभागले काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण भएको जनाएको छ । विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित…