कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपायः डा. अनुप बास्तोला

काठमाण्डु – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका कोभिड फोकल पर्सन डा. अनुप बास्तोलाले कोरोना संक्रमितको संख्या कम हुँदै गएको बताएका छन् । सामाजिक संजालमा उनले विगत ३ हप्ताको तुलनामा कोरोना संक्रमितको संख्या घट्दै गएको उल्लेख गरेका छन् । डा. बास्तोलाले इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको बताउँदै गाउँ–गाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका…