गर्मीयाममा लाग्न सक्छ यस्ता रोग, स्वस्थ रहन के गर्ने ?

काठमाडौं - गर्मीयाम र वर्षायाम सुरु भएसँगै मानव शरीरमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिने गर्छन् । वर्षायाममा भोक नलाग्ने, शरीर बोझिलो तथा आलस्यमय हुने आदि समस्या हुने गर्दछन् । मौसम अनुसारको दैनिकी भएन भने वर्षाको समय अलि कष्टकर हुनसक्छ । त्यसकारण यस्तो मौसममा खानपिनमा विशेष ध्यान दिनुपर्ने, कस्तो खाना खादाँ स्वास्थ्यलाई कस्तो असर पर्छ भन्ने…