अब ७७ जिल्लामै स्वास्थ्य बीमा

काठमाण्डु - सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो । चैत २५ गते छ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाण्डु तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा.माधव लम्सालले…