वीरमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क

काठमाण्डु–वीर अस्पतालमा ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु भएको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसरमा अस्पतालले ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिए । आइतबारदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ । बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा एक देखि…