ब्लु लोटस हस्पिटलले मनायो पाँचौं वार्षिकोत्सव

काठमाण्डु- नेपालकै पहिलो अकुपञ्चर विशेषज्ञ सहितको समूहबाट संचालित ब्लु लोटस हस्पिटलले आफ्नो पाँचौं वार्षिकोत्सव मनाएको छ । अध्यक्ष डा. सुरज कर्माचार्य, मेडिकल डाइरेक्टर डा. प्रसिद्ध खड्गी, तथा प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीको उपस्थितिमा पाँचौं वार्षिकोत्सव सम्पन्न भएको हो । संस्थाका अध्यक्ष तथा नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्माचार्यले “नेपालमा अकुपञ्चरको विशेषज्ञ सेवा सम्पूर्ण नागरिकसम्म…