मनाङको थोँचेमा बन्ने भयो पाँच शय्याको अस्पताल

काठमाण्डु- भारत सरकारको सहयोगमा मनाङ नासोँ गाउँपालिका ५ थोँचेमा पाँच शय्याको अस्पताल भवन निर्माण हुने भएको छ । बिहीबार थोँचेमा आयोजित एक कार्यक्रममा भारतीय दूतावासका उपप्रमुख राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा शिलान्यास गरेको हो । अस्पताल भवन निर्माणका निम्ति छ करोड ६७ लाख ९६ हजार ९३३ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख…