काठमाण्डु - एक अध्ययन अनुसार भारतमा ५६ प्रतिशत शहरी परिवार महिनामा तीन वा सोभन्दा बढी पटक केक, बिस्कुट, चकलेट, आइसक्रिमजस्ता परिकार खान्छन् । तीमध्ये १८ प्रतिशत परिवार त यस्ता परिकारहरू हरेक दिन नै खान्छन। यस्तो परिवार नेपालमा पनि अधिकांश छन् । ध्यान दिनुपर्ने कुरा यो हो कि अध्ययनमा सहभागी भएका ५५ प्रतिशत व्यक्तिले उनीहरू गुलियो…