महत्वकांक्षाले निराशा, रिस र आक्रोश बढ्छ

नेपालमा पछिलो समय विभिन्न खालका अपराधिक घटनाहरू घट्नेक्रम बढेको छ । यस्ता घटनाले विकृतिहरू पनि बढेका छन् । रिस र आवेशमा सामान्य कुरालाई ठूलो बनाएर हत्यासम्म हुने गरेका घट्नालाई मनोरोगसँग जोडिने गरेका छन् । साथै मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग पनि सम्बन्धित हुने गरेका छन् । युवापुस्तामा चिन्ता (एनजाइटी), डर–त्रास, डिप्रेसन तथा लागूपदार्थ र जाँडरक्सीको कुलत जस्ता…