एनआईसी एशिया र धनगढीको स्वस्तिक अस्पतालबीच सम्झौता

काठमाण्डु– एनआईसी एशिया बैंक र धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता भएको छ । एनआईसी एशियाका ग्राहकलाई उक्त अस्पतालमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराउने सम्झौता भएको हो । अस्पतालमा सामान्य शय्या, क्याबिन, आईसीयू बेड, भेन्टिलेटर, सामान्य शल्यक्रिया, अर्थोपेडिक, स्त्री रोग, ल्याप्रोस्कोपिक अपरेशन, प्याथोलोजी परीक्षण, भिडियो एक्स–रे, एक्स–रे, ईसीजी,…