काठमाण्डु- सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले अकालमै ज्यान गुमाउने गरेको छ । सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ । नेपालमा हाल सुर्तीजन्य पदार्थमा ४० प्रतिशत मात्रै कर लाग्दै आएकोमा विश्व स्वास्थ्य सङ्गठनका अनुसार कम्तीमा ७५ प्रतिशत कर लगाउन सांसदहरुले आग्रह गरे । सुर्तीजन्य…