सरकारी अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको कडा निर्देशन

काठमाण्डु- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूलाई आफ्नो स्वामित्वमा रहेका जग्गा र भौतिक संरचनाको तत्काल संरक्षण गर्न कडा निर्देशन दिएको छ । मन्त्रालयले परिपत्र जारी गर्दै अतिक्रमण भएका जग्गाको विस्तृत विवरण संकलन गर्न तथा सम्पत्ति सुरक्षा सुनिश्चित गर्न सबै सम्बन्धित निकायलाई निर्देशन दिएको हाे। परिपत्रअनुसार अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई स्वीकृत नक्साअनुसार…