स्वास्थ्य बीमाको दुरुपयोग नगर्न सबै सेवाग्राही तथा सेवा प्रदायकलाई बोर्डको आग्रह

काठमाण्डु – स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको दुरुपयोग नगरी जिम्मेवार उपयोग गर्न सबै सेवाग्राही तथा सेवा प्रदायकलाई आग्रह गरेको छ । मंगलबार बोर्डले विज्ञप्ति जारी गर्दै बीमा सेवाको दुरुपयोग नगर्न र अनावश्यक परीक्षणहरूका लागि चिकित्सक/स्वास्थ्यकर्मीहरूलाई दबाब नदिन आग्रह गरेको हो । विज्ञप्तिमा लेखिएको छ, ‘सामाजिक ऐक्यबद्धता सिद्धान्त अनुरूप सञ्चालन गरिएको यस स्वास्थ्य बीमामार्फत वित्तीय व्यवस्थापन…