मीठो निद्रा कसरी पार्ने ?

काठमाण्डु- निदाउनु भनेको सिरानीमा टाउको राख्नु मात्रै होइन, मीठो र गहिरोसँग सुत्नु हो । तर विश्वका धेरै मानिसहरूलाई अहिले मीठो र गहिरो निद्रोको समस्या छ । प्रसिद्ध आध्यात्मिक गुरु ओशोका अनुसार मानव सभ्यताको विकासले सबैभन्दा धेरै केही कुराहरूमा असर परेको छ भने त्यो निद्रामा नै हो । मानिसले कृत्रिम प्रकाशको आविष्कार गरेपछि उसको निद्रा बिग्रिएको…