काठमाण्डु– भारतका चर्चित कमेडियन कपिल शर्माले आफ्नो चर्चित शो ‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ सिजनको घोषणा गरेका छन् । नेटफ्लिक्समा प्रसारण हुने यो शो अब दोस्रो सिजन आउने भएको हो । कमेडियन कपिल शर्माले आफ्नो शो 'द ग्रेट इन्डियन कपिल शो' को दोस्रो सिजनको औपचारिक पुष्टि गरेका छन्, जसले आफ्ना फ्यानहरूलाई उत्साहित बनाएको…