काठमाण्डु-रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ । जसमा तेजाब पीडितहरूको कथा र पीडालाई प्रस्तुत गरिएको छ । के कारणले युवती वा युवकविरुद्ध एसिड प्रहार हुन्छ? एसिड प्रहार भएपछि पीडितहरूले न्याय पाउन भोग्नुपरेका सास्ती ट्रेलरमा देखाइएको छ । फिल्ममा पर्साकी तेजाबपीडित मुस्कान खातुनलगायत मुख्य कलाकार छन् । त्यसैगरी विशेष भूमिकामा रहेका प्रधानमन्त्री…