काठमाण्डु-अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकामा शृंखलावद्ध सांगीतिक यात्रा गर्ने भएको छ । नेपथ्यले छैठौं पटक उसका गीत सुनाउनका लागि अमेरिका जान लागेको हो । ब्याण्डले यसपटक अमेरिकाको पूर्वीदेखि पश्चिमी किनारासम्म सातवटा फरक फरक सहरमा आफूलाई प्रस्तुत गर्नेछ । सङ्गीत यात्राका निम्ति आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले अगस्त ३ तारिखका दिन कोलोराडोको राजधानी…