काठमाण्डु – गायक राम सिंहको आवाजमा सजिएको ‘मलाई छेक्यो तिम्रै मायाले’ बोलको गीत सार्वजनिक भएको छ । लोकभाका र आधुनिक संगीतको फ्युजन गरिएको गीतको म्युजिक भिडिओ ‘नेपमेलो’ यूट्युब च्यानलबाट रिलिज गरिएको छ । गीतका शब्दहरू राम सिंहले नै लेखेका हुन् भने संगीत पनि उनकै छ । संगीत संयोजन योगेशकाजी शाहले गरेका छन् । म्युजिक भिडियोको…