बलिदानको टिजर सार्वजनिक, फूलपातीको दिन रिलिज हुने

काठमाण्डु - चलचित्र बलिदानको टिजर सार्वजनिक भएको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्रको टिजरमा क्रोध, देशभक्ति भावना र न्यायका लागि गरिएको बिन्ती छ । देशको एक हिस्सा बैरीहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको भन्ने संवादसँगै सुरु हुने टिजरमा देशको रक्षाका लागि गरिएको संघर्ष छ । ‘जब ती निर्दोषका घाँटी रेटिन्छन्, र…