काठमाण्डु – नायिका केकी अधिकारीले एक चलचित्र निर्माणमा सहमति बिना आफ्नो नाम आएपछि आपत्ति जनाएकी छन् । चलचित्र निर्माण कम्नपी ‘ब्लु वर्ड एच डी’ ले ‘तिम्रो नजर’ नामको चलचित्र निर्माण गर्ने क्रममा आफ्नो नाम सहमतिबिना प्रयोग गरेपछि उनले आपत्ति जनाएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत सो चलचित्र निर्माण कम्पनीले आफ्नो नाम अनावश्यक रूपमा प्रयोग गरेको,…