ब्रेकिंग न्युज
सात वटै प्रदेशको बजेट खर्च कमजोर हुनुकाे कारण के हाे ?

काठमाण्डु- सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा ७६.६४ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ । १७ खर्ब ९३ अर्ब बजेट ल्याएको केन्द्र सरकारले भुक्तानी गर्ने समय सकिँदा असार २४

सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षतिः माओवादी केन्द्र

काठमाण्डु- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवं केन्द्रीय सल्लाहकार सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति पुगेको जनाएको छ । बुधबार

पार्टी मुख्यालय पेरिसडाँडा लगियो सीता दाहालको शव

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको शव नेकपा माओवादी केन्द्रको मुख्यालय कोटेश्वरस्थित पेरिसडाँडा लगिएको छ। दिवंगत सीताप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी मुख्यालय पेरिसडाँडामा शव लगिएको हो। बिहान ११ बजे

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ रोगबाट लामो समयदेखि पिडित दाहालको बुधवार काठमाण्डौंको नर्भिक अस्पतालमा निधन भएको हो ।

राष्ट्रियसभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

काठमाण्डु – संघीय संसद्अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठकमा बजेट पारित गर्ने कार्यसूची रहेको छ। संसद सचिवालयले जारी गरेको