मानिसले किन गर्छन् चुम्बन ?

काठमाण्डु - प्रेमकथायुक्त चलचित्रले पक्कै पनि चुम्बनलाई बढाइचढाइ प्रचार गर्दै आएका छन् । तर के पहिलो चुम्बन वास्तवमै तपाईँले खास मानिससँग ओठ जोड्दै हुनुहुन्छ भनेर बताउने सही माध्यम हो ? हामीले चुम्बनलाई निकै महत्त्व दिन्छौँ । तर चुम्बन प्रक्रिया किन यति विशेष छ त ? शिशुका रूपमा हामीलाई ओठ स्पर्श गर्न स्वाभाविक रूपमा मन पर्छ…