काठमाण्डु- अहिले इजरायल र इरानबीच युद्ध चलिरहेको छ । इरानका परमाणु कार्यक्रम स्थलहरूमा इजरायलले आक्रमण गरेको छ । आक्रमणबाट इरानको राजधानी तेहरानमा विस्फोटहरू सुनिएका छन् । मध्यपूर्वका यी दुई देशबीच जारी युद्धले अहिलेसम्म कम्तीमा साढे दुई जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । एकअर्का देशमा भइरहेको मिसाइल र बम आक्रमणले भौतिक संरचनामा…