इजरायलले इरानमा गर्‍यो आक्रमण, संकटकाल घोषणा

काठमाण्डु - इजरायलले इरानमाथि आक्रमण गरेको छ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले यसको पुष्टि गरेका छन्। प्रतिशोधात्मक आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै इजरायलमा पनि आपतकालीन अवस्था लागु गरिएको छ। आक्रमणपछि इजरायलमा संकटकालको घोषणा गरिएको छ । संकटकालको घोषणा गर्दै काट्जले भने, ‘इजरायलले इरानमाथि आक्रमण गरेपछि हाम्रो जनतामाथि मिसाइल वा ड्रोन आक्रमणको सम्भावना छ। यस्तो अवस्थामा आवश्यक क्षेत्रहरू…