प्रदेशसभा बैठकमा १० पटक गयल सांसद गुरुङ पदमुक्त

काठमाण्डु – लुम्बिनी प्रदेशसभा बैठकमा १० पटक गयल भएकी सांसद गीता गुरुङ पदमुक्त भएकी छन् । जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भएकी गुरुङ लगातार अनुपस्थित भएपछि पदमुक्त भएकी हुन् । नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेश सभामा पूर्वसूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहने सदस्यको पद रिक्त हुने व्यवस्था रहेको…