काठमाण्डु – सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र छविलाल जोशीको रिट निवेदन सर्वाेच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको निवेदनमाथि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । रिटमाथि अब अर्काे दिन हेर्दाहेर्दैबाटै सुनुवाइ हुनेछ । यसअघि रिट ६ पटकसम्म…