काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको काम ३०० दिनमा सकिने दाबी गरेका थिए । तर ३२९ दिन नाघ्दासम्म निर्माणको काम जारी छ । प्रधानमन्त्री ओलीले गत असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टीयू मैदान ३०० दिनमा निर्माण सक्ने निर्णय नै गरेका थिए । शहरी विकास मन्त्रालयले वैशाख २४ गतेभित्रै निर्माण कार्य…