काठमाण्डु- मानिसहरूले नुनको प्रयोग मानव सभ्यताको सुरुदेखि नै गर्दै आएका छन् । चाहे त्यो खाना प्रशोधन गर्न होस् वा जोगाउन होस् वा स्वादमा सुधार गर्न होस् । प्राचीन रोममा व्यापारका लागि नुन असाध्यै महत्त्वपूर्ण थियो । उदाहरणका लागि सेनाहरूलाई तलबमा नुन नै दिइन्थ्यो । नुनको महत्त्व आंशिक रूपमा खानालाई जोगाइराख्नका लागि पनि थियो । खानामा…