कैलाश मानसरोवर यात्रा सुरु गर्न भारत र चीन सहमत

काठमाण्डु - भारत र चीनबीच कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने समझदारी भएको छ । भारतका विदेश सचिव विक्रम मिस्री र चीनका विदेशमन्त्री वाङ यीबीच सोमबार भएको भेटवार्तामा यो सहमति भएको हो। सहमति अनुसार भारत–चीनबीच सीधा हवाई सेवा पनि छिट्टै सुरु गरिनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच गत अक्टाेबरमा भएको…