काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)को चौधौं खेलमा जनकपुर बोल्ट्सले चौथो जित निकालेको छ । लुम्बिनी लायन्सलाई १ रनले हराउँदै जनकपुरले जित हात पारेको हो । टीयू क्रिकेट मैदानमा जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १ बल बाँकी रहदा ८ बिकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले बनाएको ३५…