काठमाण्डु – बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा रहेका १९ जनामध्य दुई जनाको शव घटनास्थलबाट फेला परेको छ । चालक दलका सदस्य र प्राविधिक रहेको सौर्य एअरलाइन्सको ९एन–एएमई जहाजमा सवार २ जनाको शव उद्धारकर्ताहरुले घटनास्थलमा फेला परेका प्रहरीले जनाएको छ । जहाज बुधवार बिहान काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेवित्तिकै दुर्घटना…